१४ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *