कालिकोट: सान्नि त्रिवेणी–४ निवासी नेत्र शाही आज बिहान सान्निघाट मानेबजार क्षेत्रमा घर नजिकै वाघको आक्रमणमा परी घाइते भएका छन्। उनको रास्कोट नगर अस्पताल, गौतुमा उपचार भइरहेको छ।
Nepali News Portal