काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीका उपाध्यक्ष बिष्णु पाैडेलकाे गिरफ्तारीलाई लिएर औपचारिक प्रतिक्रिया दिएकाे छ ।

पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष विष्णु पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *