निर्मल पुर्जाको ट्र्याकर बिहान ६:१५ बजेसम्म सक्रिय, उद्धारको आशा कायम !
काठमाडौं, साउन १५ — पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको जीपीएस…
ब्रोड पिक हिमपहिरो : ४ शव फेला !
काठमाडौं, साउन १५ — पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला…
जापानमा शक्तिशाली भूकम्पपछि अटो र चिप उद्योग प्रभावित, मृत्यु हुनेको संख्या ३४ पुग्यो
जापानको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। भूकम्पपछि सडक, विद्युत् र सञ्चार पूर्वाधारमा क्षति…
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आईजीपी कार्कीको अपिल
काठमाडौं, साउन १५ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुग्ने तथा…
राजविराज र बोदेबरसाइनमा अनिश्चितकालीन कर्फ्यु
सप्तरी, साउन १५ — जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको राजविराज र बोदेबरसाइन क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। बिहीबार…
राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, साउन १५ — सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह…
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं, साउन १५ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै ११ वटा…
बालेनलाई प्रचण्डको सुझाव अहंकार छाेड्नुहाेस् संम्वाद थाल्नुहाेस !
काठमाडौं, साउन १४ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहलाई देश सञ्चालनमा अनुभवी…
स्वास्थ्य बीमा बोर्डमा रास्वपाका नेता नियुक्त !
सार्वजनिक संस्थान तथा निकायमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै योग्यताको आधारमा नियुक्ति गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै निर्णयको…
सुनसरीपछि धनुषा र सिरहाका कर्फ्यु आदेश जारी !
जनकपुर, साउन १४ — दुई समुदायबीचको तनाव बढ्दै गएपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।प्रमुख…
